अनलाइन मार्केटिङबाट पहिलो कमाई | First Income Experience In Online Marketing | « $60 Miracle Money Maker




अनलाइन मार्केटिङबाट पहिलो कमाई | First Income Experience In Online Marketing |

Posted On May 7, 2020 By admin With Comments Off on अनलाइन मार्केटिङबाट पहिलो कमाई | First Income Experience In Online Marketing |




म खास गरी अहिले सिकि नै रहेको छु । अनुजभाई डट कम मा कसरी कुनै पनि कम्पनीको अनलाइन सेल्स मार्केटर रहेर काम गर्ने भन्ने कुरा सिकिरहेको छु । सिकाईको तहहरु विस्तारै बृद्धि भएको अनुभूत छ । हरेक नयाँ नयाँ अनुभवहरु बटुल्ने मौका पाएको छु ।

एफिलेट मार्केटर भएर पहिलो पटक आफ्नो कमिसन आम्दानी गरेको सानो अनुभव भिडियोमा साटेको छु ।







यदि तपाई पनि यो कुरा सिक्न चाहानुहुन्छ र अघि बढ्न मन छ भने फेसबुकमार्फत म्यासेज गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/susma.kapali.5

Source link

Sharing is caring!

Source link







Comments are closed.

error

Enjoy this site? Please spread the word :)